फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो ?

नवयुग संवाददाता
५ बैशाख २०७८, आईतवार १२:२४

Advertisement

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

Advertisement

शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ । चाँदीको मुल्य भने स्थिर रहेको छ । आज १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*