पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष अधिकारीलाई पृतिशोक

नवयुग संवाददाता
७ बैशाख २०७८, मंगलवार ०८:१६

Advertisement

मकवानपुुर। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुव अधिकारीलाई पृतिशोक परेको छ ।

Advertisement

अधिकारीका बुवा ६७ बर्षीय कृष्णप्रसाद अधिकारीको सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अधिकारीका पिता मुटु सम्बन्धि रोगबाट ग्रसित थिए । उनको सोमबार राति हेटौंडा–१० स्थित गोरक्षेश्वर तथमा दाहसंस्कार गरिएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*