नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत

नवयुग संवाददाता
२०७८, १० बैशाख शुक्रबार १३:१३

Advertisement

नुवाकोट । नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

Advertisement

श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा बलात्कार गरेका थिए । श्रेष्ठलाई प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*