कोभिड–१९ संक्रमणका कारण पूर्वमन्त्री चित्रकारको मृत्यु

नवयुग संवाददाता
२०७८, २० बैशाख सोमबार १३:०७

Advertisement

रुपन्देही । कोभिड–१९ संक्रमणका कारण पूर्वमन्त्री प्रकाश चित्रकारको मृत्यु भएको छ । कोभिड–१९ संक्रमित भएपछि भैरहवा मेडिकल कलेजमा उपचाररत पूर्वमन्‍त्री चित्रकारको सोमबार बिहान मृत्‍यु भएको राप्रपाका नेता अजय गुप्ताले जानकारी दिए । चित्रकार शाहीकालमा भुमिसुधार मन्त्री भएका थिए ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*