हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

नवयुग संवाददाता
३० बैशाख २०७८, बिहीबार ०९:००

Advertisement

झापा । हात्तीको आक्रमणबाट झापाको कलम गाउँपालिका वडा नम्बर ३ का एकजनाको मृत्यु भएको छ।

Advertisement

हात्तीले आक्रमण गर्दा ४४ वर्षीय जीतबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहीबार बिहान साढे ५ बजेतिर रतुवामाइ वृक्षारोपण सामुदायिक वन क्षेत्र नजिक लिम्बुलाई हात्तीले आक्रमण गरेको हो ।

Advertisement

मर्निङ्ग वाकका बेला हात्तीले लिम्बुलाई आक्रमण गरेको बताइएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*