पोखराका पत्रकार गणेश पौडेलको कोरोना संक्रमणबाट निधन

नवयुग संवाददाता
३० बैशाख २०७८, बिहीबार ०९:३१

Advertisement

कास्की । पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ ।

Advertisement

गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले पुष्टि गरे ।

Advertisement

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*