सगरमाथा चढ्न हिँडेका दुई विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु

नवयुग संवाददाता
३१ बैशाख २०७८, शुक्रबार १८:०३

Advertisement

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा हिउँमा चिप्लिएर अमेरिकी र स्विट्जरल्यान्डका नागरिकको मृत्यु भएको छ ।

Advertisement

सगरमाथा चढ्न हिँडेका ३४ वर्षीय अमेरिकी नागरिक पुविल्यु र स्विट्जरल्यान्डका ४१ वर्षीय अब्दुल वाहिदको मृत्यु भएको हो । सगरमाथा चढ्नका लागि उनीहरु नाम्चे हुँदै बेसक्याम्प तर्फ जाँदै थिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*