१४ मंसिर २०७९, बुधबार

यी हुन कास्कीका पालिका हाँक्ने एमाले उम्मेदवार (सूचीसहित)

प्रकाशित मिति :  १४ बैशाख २०७९, बुधबार ०४:३७


कास्की । नेकपा (एमाले) को तर्फबाट कास्कीको पाँच ओटै पालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अघि बढाएका छन । एमालेका तर्फबाट कास्कीका सवैपालिकाका उम्मेदवार यसप्रकार रहेका छन ।

१; अन्नपूर्ण गापा
अध्यक्ष : विष्णुबहादुर केसी
उपाध्यक्ष : चन्द्रकला अधिकारी
वडा नं १ तुलसीप्रसाद अधिकारी
वडा नं २ चुडामणिा अधिकारी
वडा नं ३ फडिन्द्र पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ दुर्गादत्त ढुङ्गाना
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ भरतमान गुरुङ
वडा नं ८ मिनाकुमारी गुरुङ
वडा नं ९ रमेश गुरुङ
वडा नं १० कुमार गुरुङ
वडा नं ११ हिमबहादुर गुरुङ

२. माछापुच्छ्रे गापा
अध्यक्ष : विक्रम गुरुङ
उपाध्यक्ष : सीता अधिकारी
वडा नं १ अनुप गुरुङ
वडा नं २ केशकुमारी गुरुङ
वडा नं ३ विष्णुबहादुर केसी
वडा नं ४ टेकबहादुर श्रेष्ठ
वडा नं ५ यामबहादुर गुरुङ
वडा नं ६ टेकनाथ गौतम
वडा नं ७ अमर गुरुङ
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ आइतबहादुर क्षेत्री

३. मादी गापा
अध्यक्ष : शिवबहादुर गुरुङ
उपाध्यक्ष : कल्पना गुरुङ
वडा नं १ उभरबहादुर गुरुङ
वडा नं २ एकाजंग गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ शिवप्रसाद सापकोटा
वडा नं ५ सुब्बा गुरुङ
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ प्रेम गुरुङ
वडा नं ९ मनोज गुरुङ
वडा नं १० रामराज सुवेदी
वडा नं ११ सिंहमान तामाङ
वडा नं १२ प्रकाश वराल

४. रुपा गापा
अध्यक्ष : नवराज अोझा
उपाध्यक्ष : लालसुब्बा गुरुङ
वडा नं १ शिव खनाल
वडा नं २ राजन सुवेदी
वडा नं ३ दिपेन्द्र गौतम
वडा नं ४ मुकुन्द बंशी
वडा नं ५ राजन खनाल
वडा नं ६ नारायण गुरुङ
वडा नं ७ कृष्णप्रसाद सुवेदी

५. पोखरा महानगरपालिका
मेयर : कृष्णबहादुर थापा
उपमेयर : मञ्जुदेवी गुरुङ
वडा न १: सहारा प्रधान
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णुशंकर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल
वडा न ६ : बिष्णु बहादुर भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्रनाथ बराल
वडा न ९ : प्रेम गुरुङ्ग
वडा न १०: पवित्रादेवी गुरुङ्ग
वडा न ११: मीन बहादुर गुरुङ्ग
वडा न १२ : देशभक्त केसि
वडा न १३ : बसन्तराज बराल
वडा न १४: ढोल बहादुर गुरुङ्ग
वडा न १५ : तोरण बहादुर बानिया
वडा न १६: राजेश गुरुङ्ग
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल बहादुर थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा बहादुर केसी
वडा न २१: दिपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ्ग
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तिर्थ बहादुर थापा
वडा न २६: सुर्यनाथ भण्डारी
वडा न २७: सुर्यमणि लामिछाने
वडा न २८: बैन बहादुर गुरुङ्ग
वडा न २९: श्रीप्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला
वडा न ३१ : चिरन्जिवी बन्जारा
वडा न ३२: खेम पुन
वडा न ३३: शिवप्रसाद आचार्य



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..