१४ मंसिर २०७९, बुधबार

बुटवल : एमालेको चुनावी सभामा उर्लियो जनसागर(फाेटाे फिचर)

प्रकाशित मिति :  २५ बैशाख २०७९, आईतवार १४:५९


काठमाण्डौ । नेकपा एमालेले बुटवलमा आयोजना गरेको चुनावी सभामा जनताको ब्यापक सहभागिता रहेको छ ।
अध्यक्ष केपी ओली शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्वोधन गर्ने सभामा रुपन्देहीका सबै पालिकाहरुमा एमालेबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको पनि सहभागिता रहेको छ ।
हेर्नोस ब्यापक जनसभागिता । तस्विरहरु : स्वस्तिक श्रेष्ठ



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..