२७ श्रावण २०७९, शुक्रबार

एमाले अध्यक्ष केपी शर्मा ओली मेरो जेलका साथीः प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  १० मंसिर २०७८, शुक्रबार १०:३४



चितवन । नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेलका साथी भएको बताउनु भएको छ । नेकपा एमालेको दसौँ महाधिवेशन उद्घाटनसत्रमा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमालेको दसौँ महाधिवेशन पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..