२७ श्रावण २०७९, शुक्रबार

नेकपा एमालेको दसौँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, कस्को मत कति ? (सूचिसहित)

प्रकाशित मिति :  १५ मंसिर २०७८, बुधबार ०१:१७



सौराहा । नेकपा एमालेको दसौँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सौराहामा महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन कमिटीका अध्यक्ष विजय सुब्बाले मत परिणामसहित अध्यक्षसहित पदाधिकारी, ३०१ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगका निर्वाचितहरूको विवरण सार्वजनिक गर्नुभएको छ।
उहाँहरुको मत परिणाम यस्तो छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..