२७ श्रावण २०७९, शुक्रबार

मूल व्यवस्थापन कमिटी

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार १४:५८


काठमाण्डौ । नेकपा (एमाले) को १०आंै राष्ट्रिय माहाधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागि रामबहादुर थापाको संयोजकमा मूल ब्यवस्थापन कमिटी गठन भएको छ । महाधिबेशनका बिभिन्न बिधागत कार्यसम्पादनका लागि उक्त कमिटीले बिभिन्न १२ वटा कमिटीहरू पनि गठन गरेको छ । अहिले मूल ब्यवस्थापन कमिटी र अन्य कमिटीहरू आआफ्ना कार्यसम्पादनमा ब्यस्त रहेका छन् ।
मूल ब्यवस्थापन कमिटी यस प्रकार रहेको छ ।
१ संयोजक रामबहादुर थापा ‘बादल’
२ सहसंयोजक सुरेन्द्र पाण्डे
३ सचिव विष्णु रिमाल
४ सदस्य अष्ठलक्ष्मी शाक्य
५ सदस्य पृथ्वीसुव्वा गुरुङ
६ सदस्य योगेश भट्टराई
७ सदस्य रघुजी पन्त
८ सदस्य छविलाल विश्वकर्मा
९ सदस्य रघुवीर महासेठ
१० .सदस्य काशीनाथ अधिकारी
११ सदस्य भानुभक्त ढकाल
१२ सदस्य यामलाल कँडेल
१३ सदस्य राजन भट्टराई
१४ सदस्य शेरबहादुर तामाङ
१५ सदस्य विनोद श्रेष्ठ
१६ सदस्य आनन्द पोखरेल
१७ सदस्य देवी ज्ञवाली
१८ सदस्य सीता पौडेल
१९ सदस्य कपिल पोखरेल
२० सदस्य लीला गिरी
२१ सदस्य दीपक देवकोटा
२२ सदस्य कृष्णभक्त पोखरेल
२३ सदस्य पार्वती रावल



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..