२९ पुष २०७८, बिहीबार

दोश्रो बैठक दोश्रो दिन पनि जारी

प्रकाशित मिति :  २६ मंसिर २०७८, आईतवार १०:०९


भक्तपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोश्रो दिन आइतबार पनि जारी रहेको छ ।

आजको बैठकले केन्द्रिय सदस्यहरु मनोनित गरेको छ । त्यस्तै पोलिटब्यूरो पनि गठन गरेको छ ।

नवनियुक्त पोलिटब्यूरो सदस्य सूर्य थापाका अनुसार बाँकी एजेण्डामाथि छलफल र निर्णयपछि आजै बैठक समापन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..