२६ श्रावण २०७९, बिहीबार

एमाले अध्यक्ष ओलीद्धारा घलेगाँउलाई सुखी गाउँ घोषणा (फोटो फिचर )

प्रकाशित मिति :  ५ बैशाख २०७९, सोमबार ११:०६


दक्षिण एसियाकै नमुना गाउँ घले गाउँलाई नेकपा एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले सुखी गाउँ गर्दाका केही झलकहरु



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..