२२ मंसिर २०७९, बिहीबार

‘युवासँग म’ विशेष अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली (तस्बिरहरु)

प्रकाशित मिति :  ७ बैशाख २०७९, बुधबार १०:१७


ललितपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ‘युवासँग म विशेष अन्तरक्रिया कार्यक्रम’ मा ललितपुरको गोदावरीमा हुनुहुन्छ । अन्तरक्रिया कार्यक्रमका तस्बिरहरु



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..