२५ श्रावण २०७९, बुधबार

सत्यमोहन र सिद्धिलालको आशिर्वाद लिएर ललितपुरमा मनोनयन दर्ता

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार ०८:४८


ललितपुर, बैशाख १२ । ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउनु भएको छ । केहीबेर अघि मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता गराउनु भएको हो

उम्मेदवारी दर्ता गर्नुअघि उहाँहरूले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेट्नुभएको थियो । पाका र इतिहासका धरोहरलाई भेट गरी उममेदवारदर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गर्नुअघि उहाँहरूले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेट्नुभएको थियो । पाका र इतिहासका धरोहरलाई भेट गरी उममेदवारदर्ता गराउनु भएको हो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..