४ भाद्र २०७९, शनिबार

विराटनगर : मेयरमा थापा र उपमेयरमा कार्कीकाे मनोनयन

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार ११:४९


विराटनगर । विराटनगर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गराउनु भएकाे छ ।

एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराउनु भएकाे हाे ।

थापा एमाले महानगर अध्यक्ष हुनुहुन्छ । उपमेयरमा उम्मेदवारी दिने कार्की महानगर उपाध्यक्ष हुनुहुन्छ।

उम्मेदवारी दर्तापछि थापाले सजिलै चुनाव जित्ने बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..