४ भाद्र २०७९, शनिबार

वीरगंजको मेयरमा विजय सरावगीको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार १२:०४


वीरगंज । वीरगंज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा पुगेर सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सरावगीले जनताले आफ्नो अमूल्य मत दिएर आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयाे।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..