२६ श्रावण २०७९, बिहीबार

भरतपुर : मेयरमा विजय सुवेदीको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार १२:३५


भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदीले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

सोमबार पार्टी कार्यालयबाट ठूलो संख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदीले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

सुवेदीले मेयरमा उम्मेदवारी दिन केही दिनअघि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएकाे थियाे।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..