२ भाद्र २०७९, बिहीबार

Tag: विराटनगरमा एमालेको चुनावी प्रचार अभियान तीव्रः घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता

विराटनगरमा एमालेको चुनावी प्रचार अभियान तीव्रः घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..