info@nawayug.com

प्रधानमन्त्रीको शपथ: बटुकले गरे रिहर्सल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ । 

शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ । 

बटुकहरूले बिहानैदेखि शपथमा कसरी, कहाँ रहेर स्वस्ति शान्ति वाचन गर्ने भन्ने रिहर्सल गरेका छन् । 

प्रतिक्रिया