ताजा अपडेट

   

प्रदेश–१ को हिउँदे अधिवेशन आजदेखि सूरु

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले...

लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै युवक एक वर्ष कालोसूचीमा परे

धनुषा । प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन् । प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका...

सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादसैँ (विजयादशमी)...

गोरखामा भूकम्पको धक्का महसुस, ४.३ म्याग्निच्युट मापन

काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प...

बर्दियामा बाघको आक्रमणबाट ४० वर्षीय थारुको ज्यान गयो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् । सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन...

कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता

कर्णाली । कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्। सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो। डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१०...

नेकपा एस हुम्लाको इन्चार्जमा हस्तबहादुर शाही चयन

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा हस्तबहादुर शाही चयन भएका छन्। एकीकृत समाजवादीले शाहीलाई पार्टी केन्द्रीय सदस्यसँगै हुम्ला जिल्लाको इन्चार्ज चयन गरेको हो। एकीकृत सुमाजवादी...



हेर्नुहोस् आज बि. सं. २०७८ असाेज ५ गते, मंगलवारको राशिफल 

आज बि. सं. २०७८ असाेज ५ गते, मंगलवार, २१ सेप्टेम्बर २०२१। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।...