info@nawayug.com

युवाका माग पूरा गर्न सरकार तयार रहेको मोदीको सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्रुत प्रक्रियाबाट युवाका माग सम्बोधनका लागि सरकार तयार रहेको सन्देश जारी गरेका छन् ।

भारतमा युवा आन्दोलन चर्किँदै गएपछि सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गरेका हुन् । उक्त सन्देशमा उनले सरकारले मेडिकल परीक्षामा प्रश्नपत्र लिक भएको विषयमा छुट्टै न्यायिक निकायबाट द्रुत सुनुवाइमार्फत कारबाहीको निर्णय ग रेको बताएका छन् ।

ुुयुवाहरूको भविष्यभन्दा ठूलो अरू केही पनि छैन । प्रश्नपत्र लिक प्रकरणमा आवश्यक कारबाहीको निर्देशन पनि दिइएको छ,ुु एक्समा उनले लेखेका छन् ।

युवाहरुका माग सम्बोधनका लागि र उनीहरूको भविष्य सुनिश्चितका लागि सरकारले श्रृंखलाबद्धरूपमा सुधार अघि बढाउने मोदीको प्रतिबद्धता छ ।

प्रतिक्रिया