info@nawayug.com

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक  कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् भने श्रम संस्कृति पार्टी उपस्थित भएको छैन ।



प्रतिक्रिया