काठमाण्डौं । प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए ।
कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।
७ जेठ २०८३, बिहिबार ०६:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com