काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २८ गते नेपाल फर्कने भएका छन् ।
उनको सचिवालयका अनुसार, हाल हङकङमा रहेका देउवा साउन २८ गते मध्याह्न सवा १२ बजे थाइ एयरको विमानबाट काठमाडौं आइपुग्ने छन् ।
उपचारका लागि भन्दै प्रतिनिधिसभा निर्वाचनअगावै सिंगापुर गएका उनी उतैबाट हङकङतर्फ लागेका थिए ।
यसअघि साउन २९ मा नेपाल फर्कने कार्यतालिका थियो ।
२३ साउन २०८३, शनिवार ०५:०७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com