info@nawayug.com

२ हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलमा १०० रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया