काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार, जनमतको सम्मान गर्दै र संसदलाई सहमति तथा सहकार्यको मञ्चका रूपमा कायम राख्ने उद्देश्यले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरिएको हो।
२० चैत २०८२, शुक्रबार ०१:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com