info@nawayug.com

कानुनमन्त्री गौतमले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार आएर उनले पदभार ग्रहण गरेकी हुन् ।



प्रतिक्रिया