info@nawayug.com

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौँ । वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हने प्रहरीले जनाएको छ ।

राजमार्ग सुचारूबारेको सूचना मौसम सुधारपछि प्रकाशित हुने प्रहरीले जनाएको छ । १०० र १०३ मा सम्पर्क गरेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।



प्रतिक्रिया