info@nawayug.com

पूर्ण रूपमा खुल्यो नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाकाे अवरुद्ध सडक

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडक खण्ड चितवनको तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा अवरुद्ध सडक दुईतर्फी नै खुलेको छ ।

बिहान पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पन्छाएसँगै पूर्ण रूपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया