हेटौंडामा हिरो जुुमको माइलेज टेस्ट क्याम्पियन

नवयुग संवाददाता
२०८१, २३ मंसिर आईतवार १२:०६

Advertisement

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उच्चतम फयुल इफिसियन्सलका लागि हिरो जुुमको माइलेज टेस्ट क्याम्पियन सम्पन्न भएको छ ।

Advertisement

गत बुधबार हेटौंडा–४ मा गरुडपथमा अवस्थित सीजि हिरो हेटौंडा स्वरुमले उक्त इस्कुटरको माइलेज बारे ग्राहकलाई जानकारी गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको हो ।

Advertisement

बजारको महङ्गो प्रतिष्पर्धामा यस स्कुटरको माइलेजको प्रभावकारीता देखाउनु र हिरोलाई अगाडि लेराउनु यसको प्रमुख उदेश्य रहेको कम्पनीले जनाएको छ ।

Advertisement

प्रतियोगितामा शुकराम तामाङ प्रथम (माइलेज ७६), सुस्मिता बर्ताेला (माइलेज ७४ः३०) द्वितीय र राजेन्द्र उप्रेती (माइलेज ७४ः४) तृतिय भएका छन् ।

प्रतियोगितामा २५ जना सहभागि भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*