काठमाडौं । लोक सेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूहका पदसम्बन्धी विभिन्न सूचना सार्वजनिक गरेको छ ।
आयोगले काठमाडौं कार्यालय र केन्द्रीय कार्यालयमार्फत लिखित परीक्षाको नतिजा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको विवरण सार्वजनिक गरेको हो ।
आयोगले विभिन्न विज्ञापनअन्तर्गतका पदमा लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारको नामावली, अन्तर्वार्ता तथा प्रयोगात्मक परीक्षाको मिति, समय र स्थानसमेत तोकेको छ ।
त्यस्तै, वैकल्पिक उम्मेदवार सिफारिस, सिफारिससम्बन्धी विवरण तथा केही विज्ञापनको अवस्थाबारे पनि सूचना जारी गरेको छ ।
२ मङ्सिर २०८३, बुधबार ११:०७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com