info@nawayug.com

नेपाललाई भारतीय सहयोग : २ खर्ब ४० अर्ब रुपैयाँ दिने घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री बालेन शाहको पहिलो द्विपक्षीय भ्रमणका रूपमा भारत आगमनको स्वागत गरे।

उनले केही महिनाअघि विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेनले संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्दा उनको दूरदर्शिताको स्पष्ट झलक देखिएको बताए।

यस अवसरमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेको छ।

प्रतिक्रिया