info@nawayug.com

निर्मल पुर्जाकाे निधनमा अन्नपूर्ण गाउँपालिकामा शाेक बिदा

काठमाण्डाै । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा जन्मिएका पुर्जाको निधनमा भोलि साेमवारका लागि शोक बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।

अध्यक्ष भरतकुमार पुनले निकालनुभएको विज्ञप्तिमा पाकिस्तानको ‘ब्रड पिक’ हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित उहाँको टोलीका सदस्यहरूको निधन भएकोमा दुःख व्यक्त गरिएको छ । आइतवार बेलुका आएको हिमपहिरोमा परेर ६ जना नेपालीसहित १० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया