काठमाण्डौं । सरकारले काठमाण्डौमा कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाललाई एआई युगमा आत्माविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरिएको बताउनुभयो ।
उहाँले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउने पनि उल्लेख गर्नुभयो ।
१५ जेठ २०८३, शुक्रबार ०५:५६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com