info@nawayug.com

दीपककुमार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।  प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो । 

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो ।  मन्त्री बन्ने भएपछि निर्वाचन क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किएको बताइएको छ ।

प्रतिक्रिया