काठमाण्डौ । सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ ।
हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ ।
हिजो ४ हजार ५८० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
१८ भदौ २०८३, बिहिबार १२:४२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com