२६ असार, काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपाली शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएको थिए ।
काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेका नेपालीको उपचारको क्रममा निधन भएको काठमाणडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
२६ असार २०८३, शुक्रबार ०१:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com