काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएका हुन् ।
आइतबार अपराह्न ४:३० बजेका लागि बैठक बोलाइएको छ । विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरूबारे छलफल हुने जनाइएको छ ।
१४ भदौ २०८३, आईतबार ०४:२२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com