काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । मंगलबार ९असार ३०० प्रतिनिधिसभा बैठक जारी रहँदा प्रधानमन्त्री सदनमा प्रवेश गरेका हुन् ।
सत्तारू दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि प्रधानमन्त्रीसँगै बैठकमा प्रवेश गरेका छन् ।
गएको जेठ १७ गते संसद् बैठकमा सम्बोधन गरेयता प्रधानमन्त्री बालेन सदनमा पुगेका थिएनन् ।
३० असार २०८३, मङ्गलबार ०२:१३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com