info@nawayug.com
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
भोटेकोशी बाढीपछिको अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री शाहले सम्बोधन गर्ने भएका हुन् ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।