info@nawayug.com

देशभर भूकम्पको धक्का महसुस, तीव्रता ५.३ म्याग्निच्युड

काठमाडौँ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा देशैभर भूकम्पको धक्का महसुस भएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र ९ईएमएससी०का अनुसार भारतको सिक्किमस्थित ग्याल्सिङबाट ६८ किलोमिटर उत्तर–पश्चिम तथा दार्जिलिङबाट ९४ किलोमिटर उत्तर–उत्तरपश्चिममा अर्थात् नेपालको ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्र आसपासमा भूकम्पको केन्द्रविन्दु थियो । भूकम्पको धक्का ५.३ म्यानिच्युड मापन भएको छ ।


प्रतिक्रिया