info@nawayug.com

नेकपाबाट कर्णालीमा तीन महिला मन्त्रीले पाए जिम्मेवारी

कर्णाली। कर्णालीमा नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का,  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका छन् ।

यी ३ वटै समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यसअघि भौतिकमा विन्दमान विष्टको नाम समावेश गरिए पनि अन्तिममा हटाइएको छ । साबिक समाजवादीका कल्याणी खड्कालाई समावेश गरिएको छ ।

प्रतिक्रिया