info@nawayug.com

मन्त्रिपरिषद्को नियमित बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया