info@nawayug.com

फेरी आज बुधबार पनि श्रम संस्कृति पार्टीको सदनमा विरोध,सभामुखले गरे सभामा मर्यादा कायम गर्न आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि सदनमा विरोध गरेको छ ।

बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेका हुन् । उनीहरूले बैठकमा पर्चाको नारा पढेर सुनाए ।

सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादा कायम गर्न आग्रह गरे । नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियापलाप र व्यवहार सच्याउन चेतावनी दिए ।

प्रतिक्रिया