info@nawayug.com

सुनको भाउ बढ्यो

काठमाण्डौं । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ ३०० ले बढेर तोलाको ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको ५ हजार ७४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया