info@nawayug.com

आगो लागेको कारभित्र सीट बेल्ट बाँधेको अवस्थामा चालक मृत फेला

काठमाडौं । चोभारमा आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदै छ ।

 

प्रतिक्रिया