काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख भएसँगै डिस्चार्ज भएका छन् ।
मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधारोन्मुख भभएसँगै डिस्चा्ज गरिएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए ।
१३ साउन २०८३, बुधबार ०४:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com