काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ ।
बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ ।
थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको बताए । उनीहरूको पहिचान भने भएको छैन ।
१० भदौ २०८३, बुधबार ०२:४१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com